Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025
काठमाडौं– स्वतन्त्र सभासद् बबन सिंहमाथि फेरि हत्या र अपहरणको अभियोग लागेको छ। राजेशमान सिंहले बबनसहित लालबहादुर पाण्डे शास्त्री र रविभूषण पाण्डेविरुद्ध आफ्नो अपहरण गरी हत्या प्रयास गरेको जाहेरी दिएपछि प्रहरी बबनको खोजीमा छ।
भारत घर भएका शास्त्रीद्वय काठमाडौंको न्यूरोडमा ज्योतिष कार्यालय सञ्चालन गर्दै आएका छन् ।
संविधान सभा सचिवालयले बबनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई स्वीकृति दिए पनि प्रहरीले उनलाई पक्राउ गर्न भने सकेको छैन। दुवै अभियुक्तलाई भने अपहरणमा संलग्न रहेको अभियोगमा हिरासतमा राखिरहेको छ।
प्रहरीको मोष्ट वान्टेड सूचीमा रहे पनि भूमिगतरुपमै संविधान सभाको उम्मेदवार बनी विजयी बनेका बबन विभिन्न आपराधिक घटनामा पहिल्यै जोडिएका थिए।
बबन संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया