मलेसिया- रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको हत्या भएको छ । नवलपरासी घर भएका अन्दाजी ३८ वर्षीय फत्ते बहादुर श्रेष्ठको हत्या भएको हो ।
श्रेष्ठको हत्या कसले गरेको हो भन्ने बारे केही खुल्न सकेको छैन । रातको समयमा श्रेष्ठको शव स्टोर भन्दा करिब ५० मिटर टाढा भेटिएको थियो । श्रेष्ठ कार्यरत तरकारी बारीमा करिब ५० जना नेपाली कार्यरत रहेको मलेसियामा कार्यरत खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले तरकारी बारीमा काम गर्ने केही नेपालीलाई अनुसन्धानका लागि पक्राउ गरेको रामचन्द्र नेपालले जानकारी दिनुभयो । श्रेष्ठको शव पोसमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार मंसिर १२, २०६८
प्रकाशित समय: १२:५०:४७