Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025
न्यूयोर्क (अमेरिका)- तपाई कस्तो मोबाइल बोक्नुहुन्छ  ?  काम चलाउने खालको सामान्य सेट लिनु भएको होला । अथवा फोटो खिच्न मिल्ने, जिपिआरएस चल्ने र सामान्य भिडियोसम्म खिच्न मिल्ने खालको ।
मूल्य सामान्य पाँच दश हजारको ।  तर विश्वमा यस्ता मोबाइल पनि छन् जस्को मूल्य करोडौ पर्छ र यस्ता मान्छे पनि छन्, जस्ले करोडौंका मोबाइल बोक्छन् ।
स्टाउर्ट हियुजेजले डिजाइन गरेको ‘आइफोन 4 डायमन्ड रोज’ विश्वकै महङ्गो मोबाइल हो । यसको उत्पादनमा नै पाँच मिलियन पाउन्ड खर्च भएको थियो । यो मोबाइलको हाउजिङ अति दूर्लभ चट्टान (ग्रेनाइट) को एउटै टुक्राबाट बनाइएको छ ।
अगाडि पट्टी एक सय क्यारेटको हिराका पाँच सय टुक्रा जडित यो मोबाइलको पछाडि राखिएको एप्पलको लोगोमा ५३ वटा हिरा जोडिएको छ । यसको मुख्य नेभिगेसन दूर्लभ मानिने प्लाटिनम धातुबाट बनाइएको छ । हिरा, प्लाटिनम र ग्रेनाइटका अतिरिक्त यसमा सुन समेत जडान गरिएको छ । यो मोबाइलको नेपाली मूल्य ५५ करोड पर्छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया