काठमाडौं- शिक्षा मन्त्री दीनानाथ शर्माले आफू अरुजस्तो शिक्षा मन्त्री नभएको बताउँदै विद्यार्थीका माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
१३ विद्यार्थी सङ्गठनले आफूहरुले पहिले नै राखिसकेका माग कार्यान्वयन गर्नुपर्ने भन्दै भेट्न गएका बेला उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन।
विद्यार्थीको प्रतिनिधिमण्डलले हरेक निर्वाचन क्षेत्रमा प्लस टु खोल्ने, हरेक जिल्लामा विज्ञान विषयसहितको सुविधासम्पन्न प्लस टु खोल्ने जस्ता सरकारले नै प्रतिबद्धता व्यक्त गरेका कुरा लागु नभएको पनि बताएका थिए।
त्यसैगरी विश्वविद्यालयहरुमा बाँकी पदाधिकारी नियुक्त गर्ने, सक्नेसम्मको शिक्षा निशुल्क गर्ने, व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने जस्ता माग पनि उनीहरुले राखेका थिए।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर ८, २०६८
प्रकाशित समय: ११:३५:२२