त्रिपोली- लिबियाका पुर्वशासाक मुअम्मर गद्दाफीका कान्छा छोरा खासिम जीवित रहेको जानकारी लिबियाको रक्षा मन्त्रालयले जनाएको छ ।
नाम बताउन नचाहन एक वरिष्ठ अधिकारीका अनुसार गद्दाफीका छोरा सैफ अल इस्लामले राष्ट्रिय अन्तरिम परिषद्लाई आफ्ना कान्छा भाई जीवित रहेको बताएका हुन् ।
योभन्दा अघि खासिमको आक्रमणको क्रममा मृत्यु भइसकेको घोषाणा भएको थिया ।
अधिकारीकाहरुका अनुसार एनटिसीका सैनिकले त्रिपालीबाट ९० किलोमिटर दक्षिणपुर्वमा खासिम लुकेको ठाँउ पत्ता लगाइसकेका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर ८, २०६८
प्रकाशित समय: ३:००:१३