Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
काठमाडौं- राजधानीको थापाथलीस्थित क्रिश्चियन आईएनजीओ युनाइटेड मिसन टु नेपाल (यूएमएन)को कार्यालय अगाडि मंगलबार बम विष्फोट भएको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहका अनुसार नेपाल डिफेन्स आर्मी नामक भूमिगत संगठनले जिलेटिन बम विस्फोट गराएको हो । विस्फोटबाट कुनै भौतिक र मानवीय क्षति भएन ।
सिंहले त्योसहित विस्फोट भएको स्थान नजिकै नफडि्कएको अर्को बम घरेलु भएको जानकारी दिए । घटनास्थलमा नेपाल डिफेन्स आर्मीको पर्चा समेत भेटिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया