
पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरू माथि विश्वासै गर्दैनन् । यस विपरति युवतीहरू त्यस्ता युवकलाई महत्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन् ।
यो अनुसन्धानमा पर्सनालिटी र सोसल साइकोलोजीसम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो । अमेरिकाको एउटा इन्सिटच्युटद्धारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँ जोमा ६ साता छिटो आˆ नो पे्रम प्रकट गर्ने गर्छन सामान्यतः पुरुषहरू ले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ ।
यसो हुनुको कारण युवतीहरू ले ‘आई लभ यु’ सुन्ने चाहनाअनुसार युवकहरू लाई कुराएका भने होइनन् । ‘छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरू को उद्देश्य के हुन सक्छ भने, ‘ अनुसन्धानमा उल्लेख छ, ‘उनीहरू मा यौन सम्बन्ध कायम गर्ने महिलाहरू उनीहरू को विश्वसनीयता जाँ च्न चाहन्छन् ।’
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार मंसिर ५, २०६८
प्रकाशित समय: १७:५८:०८