Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ १३, २०८२
Monday, May 26, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग बालुवाटारमा भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवासमा बसेको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजू राणा सहभागी भएका थिए। नेकपा एमालेतर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल पनि छलफलमा सहभागी थिए।

दुवै पार्टीका शीर्ष नेताहरूबीच पछिल्ला राजनीतिक घटनाक्रमका साथै आपसी सहकार्य र समन्वयका विषयमा कुराकानी भएको बताइएको छ। औपचारिक विवरण सार्वजनिक नगरिए पनि यो भेटलाई सत्ता साझेदारी र आगामी राजनीतिक रणनीतिसँग जोडेर हेरिएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया