Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ १३, २०८२
Monday, May 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि साँगा जोड्ने सडकखण्डमा आइतबार सुक्खा पहिरो खस्दा एक जना मजदुर घाइते भएका छन्। भक्तपुरको साँगास्थित सूर्यविनायक नगरपालिका–१० मा पर्ने झोलुङ्गे पुलमुनि सडक विस्तारको काम भइरहेका बेला अचानक खसेको पहिरोले काममा खटिएका मजदुरलाई च्यापेको हो।

घाइते हुनेमा बर्दियाको वारबर्दिया नगरपालिका–५ निवासी ५२ वर्षीय तुलारा थारू रहेका छन्। उनि हाल सूर्यविनायक–९ पलासेँमा बसोबास गर्दै आएका छन्। उनलाई तुरुन्त उद्धार गरी सूर्यविनायक नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उक्त क्षेत्रमा सडक विस्तारका काम अत्यन्त जोखिमपूर्ण अवस्थाबाट भइरहेको छ। विशेषगरी साँगाबाट धुलिखेलतर्फको खण्ड र जगाति–साँगा खण्डमा काम गर्ने मजदुर तथा यात्रा गर्ने सर्वसाधारण दैनिक जोखिम मोल्न बाध्य छन्। ढिलो भइरहेको निर्माण कार्य, पहिरोको सम्भावना र भीरालो भूगोलका कारण दुर्घटनाको जोखिम उच्च छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया