Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ १२, २०८२
Sunday, May 25, 2025

टोकियो – जापानको सिजुओका प्रान्तस्थित फुजी सहरमा एक १४ वर्षीय जुनियर हाइस्कूलका छात्रले शिक्षकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पीडित शिक्षक ४० को दशकका रहेको बताइएको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार, सान्केइ शिम्बुन पत्रिकाले उल्लेख गरेअनुसार, ती छात्रले बिहीबार अपराह्न करिब ४:२० बजे शिक्षकको अनुहारमा मुक्का प्रहार गरेका थिए । घटनालगत्तै शिक्षकले छात्रलाई नियन्त्रणमा लिन सफल भएका थिए भने विद्यालयका एक अधिकारीले तत्काल प्रहरीको आपत्कालीन नम्बर ११० मा फोन गरी घटनाबारे जानकारी गराएका थिए । शिक्षकलाई गम्भीर चोटपटक भने लागेको छैन ।

ती छात्रले शिक्षकमाथि किन र के कारणले आक्रमण गरे भन्ने विषयमा प्रहरीले हालसम्म कुनै पनि जानकारी सार्वजनिक गरेको छैन । घटनाको विस्तृत अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया