प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट गरेका छन्।
प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण हिजोका लागि तय भएको यो भेट आज सारिएको हो। यद्यपि उनी अझै पूर्णरूपमा स्वस्थ भएका छैनन्। तर, बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ ।
दुवै नेताबीच भएको कुराकानीमा देशको ताजा राजनीतिक अवस्था र परिस्थितिबारे गम्भीर छलफल भएको सचिवालयको भनाइ छ।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।