Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ५, २०८२
Sunday, May 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरहरा सञ्चालन इकाईले वैशाख मसान्तसम्म ६ महिनामा ३ करोड ७३ लाख रुपैयाँ सङ्कलन गरेको छ। यो रकम धरहरा प्रवेश शुल्कबाट आर्जन गरिएको हो। कार्यालय प्रमुख महेश राईका अनुसार, यस अवधिमा २ लाख ४ हजार पर्यटकले धरहरा भ्रमण गरेका छन्।

धरहरा प्रवेशमा विदेशी पर्यटकबाट प्रतिव्यक्ति ५०० देखि १००० रुपैयाँ, नेपाली नागरिकबाट २०० रुपैयाँ र विद्यार्थी, अपाङ्ग तथा वृद्धबाट ५०% छुटका साथ शुल्क लिइन्छ। हाल सवारी पार्किङ निःशुल्क छ। तर केही समयमा यसमा पनि शुल्क लागू हुने धरहरा सञ्चालन इकाईले जानकारी दिएको छ।

सरकारले मङ्सिर ९ गतेदेखि धरहरा भ्रमणलाई सशुल्क बनाएको हो। यसले पर्यटकबाट राजस्व सङ्कलन बढाउन मद्दत पुगेको छ।

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया