Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ५, २०८२
Sunday, May 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायली सेनाले गाजा पट्टीमा नियन्त्रण कायम राख्न अर्को सैन्य आक्रमण सुरु गरेको छ। यसको बीचमा गाजाका स्वास्थ्य अधिकारीहरूले २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका छन्। हमासले शुक्रबार मात्र १०० भन्दा बढी मानिस मारिएको दावी गरेको छ।

इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूलाई क्षेत्र छोड्न आग्रह गर्दै पर्चाहरू खसाल्दै हमासविरुद्ध सैन्य कारबाही तीव्र पार्ने तयारी गरिरहेको छ। इजरायली सेनाले ‘आतंकवादी लुक्ने ठाउँहरू’ लक्षित गरेको दाबी गरे पनि संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टुएर्कले यसको कडा निन्दा गरेका छन्।

यो आक्रमण विश्वव्यापी रूपमा चर्किएको छ। जसले गाजामा मानवीय संकट बढाउने आशंका जनाइएको छ।

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया