विपीन जोशीको रिहाइका लागि नेपालले कतारसँग गर्यो पुनः अपील
समाचार सुन्नुहोस :
काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन विशेष दूत बदर उमर इस्माइल अल दफासँग भेटघाट गरी हमासबाट बन्धक बनेका नेपाली युवा विपीन जोशीको रिहाइ र स्वदेश फिर्तीका लागि थप पहल गर्न आग्रह गरेकी छिन्।
वर्गीकृत विज्ञापन
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शुक्रबार सगरमाथा संवादमा सहभागिता जनाउन आएका कतारी दूतसँग भएको भेटमा मन्त्री राणाले जोशीको सुरक्षा र फिर्तीका लागि कतारले गरेको सहयोगमा धन्यवाद दिँदै अझै निरन्तर सहयोग मागेकी हुन्। उनले यसअघि पनि कतार र इजरायलसँग जोशीको मुक्तिका लागि पहल गर्न आग्रह गरेकी थिइन्।
२०२३ देखि हमासबाट बन्धक बनेका जोशीको मुक्तिका लागि नेपाल सक्रिय रूपमा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै आएको छ।