Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक केही समयका लागि स्थगित गरिएको छ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिको माग उठेपछि बैठक रोकिएको हो।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थमन्त्रीको अनुपस्थिति प्रश्न उठाउँदै बैठक अघि बढाउनु नहुने धारणा राखे। सभामुख देवराज घिमिरेले भने अर्थमन्त्री पौडेल सगरमाथा संवाद कार्यक्रममा सहभागी भएका कारण ढिलाइ भएको जानकारी दिँदै केहीबेरमै उपस्थित हुने भन्दै बैठक सञ्चालन गर्ने प्रयास गरेका थिए।

तर पाण्डेको आपत्ति पछि सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।

तपाईको प्रतिक्रिया