Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख २६, २०८२
Friday, May 9, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोशियारीबीच खुमलटारमा भेटवार्ता सम्पन्न भएको छ।

बिहीबार प्रचण्ड निवासमा भएको उक्त भेटमा दुई नेताबीच नेपाल–भारत सम्बन्धबारे व्यापक छलफल भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। साथै, भारत–पाकिस्तानबीच हाल जारी तनावका विषयमा पनि विचार आदानप्रदान गरिएको बताइएको छ।

दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया