Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार थप ६ सय रुपैयाँले वृद्धि भएर १ तोला छापावाल सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ रहेको थियो।

सुनको मूल्यमा यो क्रमिक वृद्धि देखिए पनि चाँदीको भाउ भने घटेको छ। बुधबार प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको कारणले यस्ता परिवर्तनहरू देखिएका हुन्।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया