Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २३, २०८२
Tuesday, May 6, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – चितवन जिल्ला भरतपुर महानगरपालिका – ५ बस्ने वर्ष २१ को रेशम थापा फेवातालमा बोटिङ गर्ने क्रममा डुबेकोमा उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।

तालमा हावाहुरीका कारण कायाक बोटमा बोटिङ्ग गरिरहेका १ जना र डुङ्गामा बोटिङ्ग गरिरहेका ६ जना गरी अन्य ७ जनाकोसमेत सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया