Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएकी छन्। पेट दुख्ने लगायतका लक्षण देखिएपछि उनलाई बिहीबार बिहान काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

श्रेष्ठका स्वकीय सचिव भक्त चलाउनेका अनुसार, उनी बुधबार नै अस्पताल भर्ना भएकी थिइन्। तर, सोही दिन जनमत पार्टीसँगको पार्टी एकता घोषणाको कार्यक्रम तय भएकाले बिहान ११ बजे अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। चिकित्सकले उनलाई साँझमा पुनः फलोअपको लागि अस्पताल फर्कन सुझाव दिएका थिए।

पेट दुखाइ बढेपछि श्रेष्ठलाई बिहीबार फेरि अस्पताल लगिएको हो। चिकित्सकीय परीक्षणपछि चिकित्सकहरूले उनको सानो आन्द्रामा समस्या देखिएको जनाएका छन्। हाल उनी अस्पतालमै उपचाररत छन् र स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको जनाइएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया