Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले आफूले संसद्मा अश्लील भाषा प्रयोग नगरेको स्पष्ट पारेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सोमबारको बैठकमा आफूले दिएको अभिव्यक्तिलाई अश्लील भन्दै सञ्चारमाध्यमहरूमा प्रकाशित भएका समाचारप्रति आपत्ति जनाए। उनले भने, “अश्लील बोलेको भनेर आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले भनेको थिए—पार्टीको दबाब झेल्न नसक्दा त्यो मान्छेलाई डीजी बनाउनुपर्‍यो। यसलाई अश्लील भन्न मिल्दैन।”

सांसद आलेले आफूले बोलेका शब्दहरू गम्भीरताका साथ सुनेर मात्र समाचार बनाउन पनि अनुरोध गरे। उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे संसद्मा आवाज उठाएपछि आफूलाई नियोजित रूपमा प्रहार भइरहेको आरोपसमेत लगाए।

तपाईको प्रतिक्रिया