Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनमत पार्टीले नागरिक उन्मुक्तिसँगको पार्टी एकतालाई अन्तिम रूप दिन मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक आज साँझ ५ बजे मध्यबानेश्वरस्थित पार्टी कार्यालयमा हुनेछ। जहाँ विधान प्रतिस्थापन समितिको मस्यौदा र एकताका विषयमा छलफल हुनेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनमत र नागरिक उन्मुक्ति (नाउपा) बुधबार एकताको औपचारिक घोषणा गर्ने तयारीमा छन्। दुई दलले एकीकृत पार्टीको नाम, नेतृत्व, नीति, चुनाव चिह्न र झन्डा निर्धारण गरिसकेका छन्। एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी  रहनेछ भने अध्यक्षमा जनमतका सिके राउत, सहअध्यक्षमा नाउपाकी रञ्जिता श्रेष्ठ र संरक्षकमा रेशम चौधरी हुनेछन्।

पार्टीको झन्डा कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया हुनेछ भने चुनाव चिह्न पनि ढकिया नै रहनेछ। केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ। पार्टीले सामुदायिक समाजवाद, प्रत्यक्ष निर्वाचित कार्यकारी, गैरसांसद मन्त्री, जनताबाट संवैधानिक अंग प्रमुखको निर्वाचन लगायतका सिद्धान्तहरू अघि सारेको छ।

तपाईको प्रतिक्रिया