Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

काठमाडौं – माइतीघर मण्डलमा सोमबार सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गर्दै सरकारको उदासीनताप्रति आक्रोश पोखेका छन् । कालो कपडा लगाएर सडकमा उत्रिएका पीडितहरूले आफ्नो पीडा सरकारसम्म पुर्‍याउने प्रयास गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रदर्शनका क्रममा उनीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो‘, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ जस्ता नारासहितका प्लेकार्ड बोकेर सरकारलाई चेतावनी दिएका थिए । प्रदर्शनमा सहभागी अन्यहरूले पनि विभिन्न माग उल्लेखित प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो आवाज बुलन्द पारे ।

महिनौँदेखि सहकारी संस्थाहरूमा भएको रकम अपचलनका कारण मारमा परेका बचतकर्ता आफ्ना निक्षेप फिर्ता गर्न माग गर्दै निरन्तर सडकमा छन् । पीडितहरूले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी भए पनि आफूहरूको रकम फिर्ता गरिनु पर्ने माग दोहोर्याउँदै आएका छन् । तर, अहिलेसम्म सरकारले उनीहरूको मागप्रति गम्भीर चासो नदेखाएको उनीहरूको आरोप छ ।

तपाईको प्रतिक्रिया