Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँबाट झापा गइरहेको एक यात्रुबाहक रात्रिबस आज बिहान दुर्घटनामा परेको छ। प्रदेश १–०१–००१–ख४२ नम्बरको उक्त बस झापाको शिवसताक्षी नगरपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको दूधे क्षेत्रमा बिहान ५:३० बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा काठमाडौंमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। घाइतेहरूलाई विर्तामोडस्थित बिएन्डसी हस्पिटल र बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको र तीमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार, बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। घटनापछि बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया