Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले आन्दोलनमा रहेका शिक्षकहरूलाई विद्यालय फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासबाट जारी आदेशमा, आन्दोलनरत शिक्षकहरूको संविधानसम्मत मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारलाई भनिएको छ। साथै, आगामी एसईई परीक्षाको नतिजा तोकिएको समयमा प्रकाशन गर्न र कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्न समेत अदालतले सरकारलाई निर्देशन दिएको छ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

यस निर्णयसँगै, शिक्षण गतिविधिमा अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले चाँडो कदम चाल्नुपर्ने अवस्था आएको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया