Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गाजा क्षेत्रमा इजरायली हमलाहरू लगातार जारी छन्। बिहीबारको मात्र एक दिनमा ५० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन्। गाजाका स्वास्थ्य अधिकारी तथा राहातकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले यो समारचार प्रकाशित गरेको छ। उत्तरी गाजास्थित जबालिया शहरको बजारमा बिहानीपख प्रहार गरिएको मिसाइलका कारण ९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले जबालियामा रहेको हमास तथा प्यालेस्टिनी इस्लामिक जिहाद समूहको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’ लाई लक्षित गर्दै आक्रमण गरिएको बताएको छ। यो स्थानलाई हमासले आक्रमणको योजना बनाउनका लागि प्रयोग गर्दै आएको जनाएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया