नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने – राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
समाचार सुन्नुहोस :
काठमाडौँ – ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथि लगाइएको नजरबन्द हटाइएको छ। चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलन हिंसात्मक भएपछि सुवेदीलाई घरमै नजरबन्द गरिएको थियो। सुवेदीको नजरबन्द अन्त्य भएपछि, कार्यवाहक संयोजक जगमान गुरुङले सामाजिक सञ्जालमार्फत राजसंस्था पुनर्स्थापनाको अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
गुरुङले फेसबुकमा लेखेका छन्, “मैले राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति , निर्देशक समितिको प्रमुख सल्लाहकार पदमा रहेर यस समितिका सम्पूर्ण अभियानलाई सफल गर्न पूर्ण सहयोग गर्नेछु।”
सुवेदीको सक्रिय भूमिकामा पुनरागमनसँगै समितिको गतिविधि फेरि तिव्र हुने संकेत देखिएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।