Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – माओवादी केन्द्रको जागरण अभियान अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुपन्देही पुगेका छन्। यसै क्रममा उनी आज बिहानै भैरहवाको सडकमा बिहानको हिँडाइ (मर्निङ वाक) मा निस्किएका छन्।

प्रचण्डको साथमा पूर्व राष्ट्रपति नन्दकिशोर पुन, पार्टी प्रवक्ता अग्नि सापकोटा र अन्य केन्द्रीय नेताहरू पनि सहभागी थिए। उनीहरूको टोली हिजो नवलपरासी हुँदै भैरहवा आइपुगेको हो।

प्रचण्डसहित केन्द्रीय नेताहरूको टोली आज रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया