सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो?
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। आज मात्र सुनको भाउ एकै दिनमा ३,९०० रुपैयाँले वृद्धि भई ऐतिहासिक रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला १ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
यसअघिको मूल्य बिहीबार १ लाख ८१ हजार ३०० रुपैयाँ थियो। लगातारको मूल्य वृद्धिसँगै चाँदीको दर पनि उकालो लागेको छ। आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेर १,९०५ रुपैयाँमा कारोबार भएको छ। जुन बिहीबार १,९०० रुपैयाँ थियो।
सुनचाँदीको मूल्यमा देखिएको यो तीव्र वृद्धि बजारमा चर्चा र चासोको विषय बनेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।