Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको पहिलो कारोबार भएको दिन सोमबार शेयरबजारमा पहिरो गएको छ। कारोबार सुरु हुँदा सामान्य वृद्धि देखिएको बजार दिनको अन्त्यसम्म आइपुग्दा नराम्ररी ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३२.३५ अंकले घट्दै २६७०.९४ बिन्दुमा थामिएको छ। बजारमा आएको यस गिरावटसँगै लगानीकर्ताहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ।

यसदिन २ सय २१ कम्पनीको शेयरमूल्य घटेको छ भने जम्मा २३ कम्पनीका लगानीकर्ताले नाफा कमाउन सफल भएका छन्। बजार समग्रमा ओरालो लागे पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने उल्लेखनीय रूपमा बढेको छ। उक्त कम्पनीको शेयर प्रतिकित्ता ६० रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

सोमबारको कारोबारमा कूल ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया