Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेपाली बजारमा आइतवार सुनचाँदीको भाउमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार सुनको भाउ तोलामा १,९०० रुपैयाँले घटेको हो। यस गिरावटसँगै छापावाल सुनको भाउ १ लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ।

यसअघि बिहीवार सुनको मूल्य ऐतिहासिक उच्च स्तर १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। तर त्यसको भोलिपल्ट शुक्रबार मात्रै ३,९०० रुपैयाँले घटेर १ लाख ७६ हजार ४ सय रुपैयाँमा पुगेको थियो।

त्यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ७० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ७० रुपैयाँ थियो।

लगातार मूल्य घट्दा सुनचाँदी व्यवसायमा केही समयको लागि चहलपहल घट्न सक्ने व्यवसायीहरूको अनुमान छ। बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको उतारचढावले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पार्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया