समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
काठमाडौँ – म्यानमारमा गएको ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ८५ पुगेको छ।
छ दिनअघि आएको यस विनाशकारी भूकम्पमा परी ३ सय ४१ जना अझै बेपत्ता रहेको जनाइएको छ। साथै, ४ हजार ७ सय १५ जना घाइते भएका छन्। राहत तथा उद्धार कार्य जारी रहेको छ।
प्रकाशित मिति: बिहिबार चैत्र २१, २०८१
प्रकाशित समय: २०:२०:०१