Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा राखिएको छ। रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका ७४ वर्षीया बोहरा २०७७ साल जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि अस्वस्थ थिए। कोरोना निको भए पनि पोष्ट कोभिडका असरहरूले उनको स्वास्थ्यमा जटिलता निम्त्याएको थियो। कोरोनापछिको घाँटी संक्रमणका कारण उनको स्वर बसेको थियो। यद्यपि, उनी २हजार ७९ को निर्वाचनको प्रतिस्पर्धामा उत्रिएर तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गर्न सफल भएका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया