Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पछिल्ला १६ वर्षमा १४ वटा सरकार परिवर्तन भएको र धेरै नेताहरूले बारम्बार मन्त्री बन्ने अवसर पाएको बताए। उनले यसबीचमा संसदमा भाषण गर्ने धेरै नेताहरूका छोराछोरी अमेरिका र युरोपमा पढिरहेको दाबी पनि गरे।

शाहीले जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्रीको आवश्यकतामा जोड दिए। उनले राजनीतिक अस्थिरताको अन्त्य गरी दीर्घकालीन विकासका लागि प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने बताए।

त्यस्तै मदन भण्डारीको हत्या कसले गरेको हो भनेरसमेत प्रश्न गरे। उनले भने, ‘मदन भण्डारीको हत्या कसले गरेको हो किन पत्ता नलगाएको ? भण्डारीका हत्यारा पत्ता लगाउँछु भन्ने नेता अहिले र पटकपटक प्रधानमन्त्री बन्नुभयो तर हत्यारा किन पत्ता लागेन ?’

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया