काठमाडौं – जापानमा गैरकानुनी रूपमा बस्दै आएका ८ नेपालीलाई त्यहाँको अध्यागमन विभागले निष्कासन गरेको छ । गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई अध्यागमनले निष्कासन गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर, पुन, भुजेल र भट्टचन थरीका एक-एक जना रहेका छन् । ६ जनालाई आइतबार नेपाल फर्काइएको हो भने दुई जनालाई अघिल्लो साता निष्कासन गरेको थियो ।
झुटो कागजात पेस गरेका आरोपमा उनीहरूलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई सोधपुछ गरी आवश्यक डकुमेन्ट बन्दोबस्ती गरेर नेपाल फर्काइएको हो । कस्तो खालको कागजात पेस गरिएको भन्ने विषयमा भने खुलाइएको छैन ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: बुधबार फाल्गुन २८, २०८१
प्रकाशित समय: २२:१६:०५