प्रचण्डलाई गगनको सुझाव : आफू हुँदा सबै ठिक, नहुँदा सबै गयो भन्ने ठान्नु भएन
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई आफू हुँदा सबै ठिक हुन्छ र आफू नहुँदा सबै बिग्रन्छ भन्ने धारणा त्याग्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले यस विषयमा टिप्पणी गरेका हुन्।
‘सबै गलत हुन्छभन्दा मान्छेमा कस्तो प्रभाव पर्छ। प्रतिपक्षले प्रश्न गर्ने हो तर यसरी पनि नगरौँ कि समस्यालाई बढाइ चढाइ नगरौँ। म हुँदा ठिक थियो म नहुँदा गयो, सबै बिग्रियो भन्नु राम्रो होइन,’ उनले भने, ‘आफूले त्यसो भन्दा अर्कोले पत्याएको भन्ने लाग्छ? हामी सबै त्यस्तै छौँ। सबैले गल्ती गरेका छौँ। आत्मालोचना गरौँ।’
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।