काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा साइबर हमला भएको छ। सोमबारदेखि उनको फेसबुक पेजबाट विभिन्न आपत्तिजनक टिप्पणीहरू प्रकाशित हुँदै आएपछि यो घटनाको खुलासा भएको हो। भट्टराईको सचिवालयले पेज ह्याक भएको पुष्टि गर्दै यसलाई सुरक्षित बनाउन काम चलिरहेको जानकारी दिएको छ।
सचिवालयका अनुसार, पेजमा भ्रामक टिप्पणीहरू प्रकाशित भइरहेका छन् र यसलाई नियन्त्रणमा लिने प्रयास अघि बढाइएको छ। ह्याकर्सले पेजमा अनधिकृत पहुँच गरेको र यसको दुरुपयोग गरेको बताइएको छ। डा. भट्टराईको टोलीले पेज पुनः प्राप्त गर्न र यसको सुरक्षा बढाउन प्राविधिक प्रयास गरिरहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।