हल्ला गरेर केहि हुँदैन, राजाको पक्षमा कुनै माहोल छैन : सभापति देउवा
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन्। सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजतन्त्रबारे उठिरहेको चर्चा केवल हल्लामात्र भएको दाबी गरे। “राजतन्त्र फर्कने कुनै माहोल देखिएको छैन, यो सबै हल्ला मात्रै हो,” देउवाले भने।
गठबन्धनको स्थायित्वबारे उनले वर्तमान सरकारलाई कुनै समस्या नभएको स्पष्ट पार्दै, यो गठबन्धन आगामी २०८४ सालसम्म कायम रहने बताए। यस्तै, कांग्रेसको १५औं महाधिवेशन निर्धारित समयमै हुने उनको भनाइ छ। सभापति देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न पार्टीका केन्द्रीय नेताहरूसहित धनगढी पुगेका हुन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।