Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् । सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छुट्न आदेश पाएका लामिछाने आदेश बदर गरी पाउ भन्दै सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो । सोही धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि उच्च अदालत पुगेका हुन् ।

बुटवल इजलास पुगेका उनले आफ्नो बोल्ने समय एकदमै नजिक आएको भन्दै छिट्टै विशेष सम्बोधन गर्ने घोषणा गरेका छन् । ‘मेरो तर्फबाट कानून व्यवसायीले बोल्नुहुन्छ, मेरो बोल्ने समय एकदम नजिक आउँदैछ । म एकदम तयारीमा बसिरहेको छु । एकदम प्रतीक्षा गर्नुहोला,’ मिडियाकर्मीहरूसँग उनले भने, ‘तपाईंहरुलाई थाहा छ त म बोल्ने नै मान्छे हुँ । अहिले म त्यही अवस्थामा छु अलिकति । अलिकति प्रतीक्षा लाइनमा छु । अब प्रतीक्षा लामो छैन । एकदम छोटो समयपछि म विशेष सम्बोधनसहित साथीहरूको जिज्ञासाको जवाफ दिन आउँदैछु ।’

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया