ज्ञानेन्द्र शाही आफैँ पुगेर तिरे महानगरलाई १ लाख जरिवाना
समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाले लगाएको एक लाख रुपैयाँ जरिवाना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा फोहोर फैलिएको र आसपासका रुखहरूमा क्षति पुगेको भन्दै महानगरले राप्रपालाई जरिवाना तोकेको थियो।
सोहीअनुसार, सोमबार प्रमुख सचेतक ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले जरिवाना रकम महानगरको खातामा दाखिला गरेको शाहीले जानकारी दिएका छन्। ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ-बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं,’ शाहीले फेसबुकमा लेखेका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।