Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सार्वजनिक स्थानहरूमा फोहर फ्याँक्दै वातावरणीय क्षति पुर्याएको आरोपमा एक लाख रुपैयाँ जरिवाना गराएको छ। महानगर प्रहरीको पत्रअनुसार, २०८१ फागुन २५ गते धुम्बाराहीस्थित पार्टी कार्यालयबाट निकालिएको राप्रपाको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायतका स्थानहरूमा सडक, पेटी, आईल्याण्ड तथा रेलिङहरूमा क्षति पुर्याएका थिए।

महानगरपालिकाले यस कार्यलाई फोहर मैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०५१ को उल्लङ्घन मानेर जरिवाना तिर्न निर्देशन दिएको छ।

महानगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको यो पत्र निर्वाचन आयोग नेपाल र काठमाडौँ महानगरपालिकाको प्रशासन विभागलाई समेत जानकारीका लागि पठाइएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राप्रपा लगायतका केही समूहले काठमाडौंमा प्रदर्शन गरेका थिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया