राजावादीको गतिविधि बढेपछि कार्यक्रम स्थगित गरेर प्रचण्ड काठमाडौं फर्किए
समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएका छन्। जनकपुर विमानस्थल हुँदै उनी राजधानी फर्किएको माओवादी नेता मातृका प्रसाद यादवले जानकारी दिएका छन्।
तराई-मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गर्दै प्रचण्ड काठमाडौं आएका हुन्। उनले रौतहटमा हिजो आयोजित अन्तिम कार्यक्रममा सहभागिता जनाएका थिए। काठमाडौंमा राजावादीहरूको गतिबिधि बढे पछि प्रचण्ड कार्यक्रम स्थगित गरी काठमाडौं फर्केका हुन् ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।