Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मानमा विमानस्थलमा भव्य स्वागत गर्न आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत पूर्वराजालाई ‘सरकार’ भन्दै श्रद्धा व्यक्त गर्दै स्वागतका लागि विशेष अपिल गरेकी हुन्।

फेसबुकमा मनिषा लेख्छिन्, ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ ।’ लोकतान्त्रिक विचारधारा बोकेको नेपाली कांग्रेसका ‘आदर्श पुरुष’ बीपी कोइरालाका नातिनी मनीषा कोइराला पछिल्लो समय राजसंस्थाको खुलेर समर्थन गर्दै आएकी छन्।

आइतबार पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मानमा राजावादी राजनीतिक दल र विभिन्न समूहले भव्य स्वागत गर्ने तयारी गरेका छन्। हजारौँ समर्थकको उपस्थितिलाई ध्यानमा राख्दै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया