Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र फर्कन नसक्ने बताएका छन्। उनका अनुसार, नेपाली जनताले एक पटक फालिसकेको राजतन्त्रलाई पुनः स्वीकार गर्ने सम्भावना छैन।

बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा उनले नेपालको संविधानले राजतन्त्रलाई मान्यता नदिने स्पष्ट पारे। “अब नेपालमा सामन्ती राजतन्त्र फर्कने ठाउँ छैन। कोही जन्मै राजा हुने, कोही जति योग्य भए पनि रैती मात्र रहने प्रणाली नेपाली जनताले अस्वीकार गरिसकेका छन्,” ओलीले भने।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाहिएमा चुनाव लड्न सक्ने चुनौती पनि दिए। यदि उनी लोकप्रिय छन् भन्ने लाग्छ भने दल खोलेर लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्न सुझाव दिए। “लोकप्रिय हुनुहुन्छ भने पार्टी खोल्नुस्, चुनाव लड्नुस्,” ओलीले भने।

राजतन्त्र पुनःस्थापनाको पक्षमा नारा लाग्दैमा कोही राजा नबन्ने उल्लेख गर्दै उनले नेपाली जनताले अस्वीकार गरिसकेको व्यवस्थालाई कहाँबाट ल्याउने भन्ने प्रश्न उठाए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया