Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच भएको गौशाला धर्मशाला सञ्चालन सम्झौता खारेज गरेको छ। यससँगै मारवाडी सेवा समितिले पुनः धर्मशाला सञ्चालन गर्न पाउने भएको छ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले बुधबार समितिलाई धर्मशाला सञ्चालन गर्ने आदेश दिएको हो। कोषले गत असोजमा मारवाडी सेवा समितिको अधिकार खोसेर महानगरपालिकासँग सम्झौता गरेको थियो। सम्झौतापछि महानगरपालिका र कोषले समितिलाई हटाउने प्रयास गरेपछि समितिले उच्च अदालतमा रिट दायर गरेको थियो।

यसअघि, २०६० जेठ १२ मा कोष र मारवाडी सेवा समितिबीच पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न सम्झौता भएको थियो। तर, कोषले २०८० साउन १७ मा उक्त सम्झौता खारेज गरेको थियो। अदालतको आदेशपछि कोष र मारवाडी सेवा समितिबिच २१ वर्ष अघि २०६० जेठ १२ मा भएको सम्झौता नै लागू हुने भएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया