कुलमानको कार्यसम्पादनमा शून्य अंक दिएको भन्दै संसद्मा माओवादीको आपत्ति
समाचार सुन्नुहोस :
काठमाडौँ – माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारलाई घिसिङलाई पटक–पटक स्पष्टिकरण सोधिएको विषयमा ध्यानाकर्षण गराए। उनले घिसिङले विद्युत् प्राधिकरणलाई नाफामा लैजान महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकार अनुचित रूपमा उनलाई पछ्याइरहेको आरोप लगाए।
उनले भने, ‘सधैं कर उठाउने विषयमा रोकावट आउने गरेको छ, सरकारले यस्तो नहोस्। यसबारे सरकारलाई स्पष्ट निर्देशन दिन अनुरोध गर्छु।’ साथै, उनले सरकारले उद्योगहरूको बक्यौता उठाउन अवरोध गरिरहेको दाबी गर्दै सभामुखसँग यसबारे निर्णय दिन माग गरेका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।