Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अ‍मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः छलफलमा बस्न तयार रहेको जानकारी दिएर पत्र पठाएको बताएका छन्। बुधबार अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले जेलेन्स्कीले छलफल पुनः सुरू गर्न तयार रहेको उल्लेख गर्दै आफूले हालै मात्र सो पत्रबारे जानकारी पाएको बताए।

‘युक्रेनको सुरक्षा र खनिज सम्झौता विषयमा जुनसुकै बेला पनि गर्न तयार छु। युक्रेनमा युक्रेनीहरूभन्दा बढी शान्ति अरू चाहँदैनन्। त्यसैले सक्दो चाँडो फेरि छलफलमा बस्न तयार छु भनेर जेलेन्स्कीले पत्राचार गरेका छन्,’ ट्रम्पले कंग्रेसमा भने।

गत शुक्रबार खनिज सम्झौता गर्न जेलेन्स्की वाशिङ्टन पुगेका थिए। ह्वाइट हाउसमा ट्रम्प, उनका उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की परेपछि जेलेन्स्की त्यसै फर्केका थिए। त्यसको ७२ घन्टापछि ट्रम्पले युक्रेनमा सैन्य सहायतामा अस्थायी रोक लगाएका छन्।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया