Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तापक्षले भूमिसम्बन्धी अध्यादेश संसद्मा निर्णायक रूपमा पेस गर्ने योजना स्थगित गरेको छ। राष्ट्रियसभाबाट पारित गर्ने वातावरण नबनेपछि सरकारले उक्त अध्यादेशलाई अगाडि नबढाउने निर्णय गरेको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बुधबारको संसद् बैठकमा भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश मात्र पेस गरिनेछ। उनले सहमति जुटाउने प्रयास जारी रहे पनि सहमति नजुटेमा अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने जानकारी दिए।

भूमिसम्बन्धी अध्यादेशबारे सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रै मतभेद रहेको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले समर्थन नजनाएपछि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुग्ने अवस्था सिर्जना भएको हो। जसका कारण सरकार पछि हट्न बाध्य भएको हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया