Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – केपी ओली कप फुटबलको फाइनल खेल आज साँझ दशरथ रंगशालामा हुँदैछ। उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब प्रतिस्पर्धा गर्नेछन्।

मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै, शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै उपाधि प्रतिस्पर्धामा स्थान बनाएको हो।

आजको फाइनल खेल विशेष आकर्षणका रूपमा इटालियन फुटबलका महान गोलकिपर गियानलुइगी बुफोनको उपस्थिति रहनेछ। उनी आइतबार नै काठमाडौं आइपुगेका छन्। खेलअघि दशरथ रंगशालामा सांगीतिक प्रस्तुति हुने जानकारी आयोजक राष्ट्रिय युवा संघ नेपालले दिएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया