टोकियो – निगाता प्रिफेक्चरको उओनुमा सहरमा पुलबाट खसेर एक ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार, घटना शनिबार बिहान करिब ११:४५ बजे भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सञ्चेई शिम्बुनका अनुसार, ताकाहिरो आसाइ नामका एक कम्पनी कार्यकारी नकाजुकु पुलबाट करिब २० मिटर तल सुजावा नदीमा खसेका थिए। उनी पुलबाट हिउँ हटाउने क्रममा थिए । आसाइ निगाता प्रिफेक्चरद्वारा JR तदामी लाइनमा सेवा अवरुद्ध हुन नदिनका लागि आदेश गरिएको हिउँ सफाइ कार्यमा संलग्न थिए ।
उनले झन्डै चार मिटर हिउँ हटाउन हिउँको बेल्चा प्रयोग गरिरहेका थिए, तर उनले सुरक्षा डोरी लगाएका थिएनन् भन्ने बताइएको छ । प्रहरीका अनुसार, उनको मृत्युको कारण अत्यधिक रक्तस्राव (हेमरेजिक शक) भएको हो ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: आइतवार फाल्गुन ४, २०८१
प्रकाशित समय: १७:४७:४३