Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप तीव्र रूपमा फैलिरहेको छ। जसका कारण यो महिनामा मात्र लगभग ५० लाख कुखुरा र अन्य चराहरू मरेका छन्। कृषि तथा वन मन्त्रालयका अनुसार मोरियोका शहरका दुई कुखुरा फार्महरूमा यस हप्ता नयाँ प्रकोप पुष्टि गरिएको छ। यो महिनामा मात्र २६ प्रकोप क्षेत्र पहिचान भइसकेका छन्। जसबाट करिब ५० लाख चराहरू प्रभावित भएका छन्।

प्रकोपको कारणले अण्डाको मूल्यमा समेत ठूलो वृद्धि भएको छ। मन्त्रालयले यो वर्षको सुरुदेखि नै अण्डाको मूल्य १५ प्रतिशतले बढेको जनाएको छ। साथै, केही उद्योग विश्लेषकहरूले आपूर्तिमा सम्भावित अभावको चिन्ता व्यक्त गरेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया